आँखा आँखा जुधेपछि
मनले मनलाई बुझेपछि
माँया बस्दो रैछ
चौतारीमा भेटेपछि
मनले मनलाई देखेपछी
माँया बस्दो रैछ
मिठो बचन बोलेपछि
मनको दैलो खोलेपछि
माँया बस्दो रैछ
२०६७ आशार २४
"किनारको यात्री"
जिबिहांग राई
मनले मनलाई बुझेपछि
माँया बस्दो रैछ
चौतारीमा भेटेपछि
मनले मनलाई देखेपछी
माँया बस्दो रैछ
मिठो बचन बोलेपछि
मनको दैलो खोलेपछि
माँया बस्दो रैछ
२०६७ आशार २४
"किनारको यात्री"
जिबिहांग राई
क्याम्पस जाने क्रममा एकजनासँग सारै नराम्ररी आँखा जुझ्द मैले कल्पना गरेको गीत , तर मान्या चाँही बस्ने पाएन खाली कल्पनामात्र ............हेहे
ReplyDelete